Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

ललितपुरबाट २ लाख नगदसहित ७ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले ललितपुरकाे ताल्छिखेलबाट जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ५ बस्ने बर्ष २४ को रोशन कुमार साह, चितवन रत्ननगर नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ८ बस्ने बर्ष २९ को विनोद नेपा...}

पुरा पढ्नुहोस्

जेल गए रेमण्ड सपका मालिक सञ्जय अधिकारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई  पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।   क...}

पुरा पढ्नुहोस्

धनकुटामा गाँजाबारे छलफल : जनप्रतिनिधिको अगुवाइ, कारबाही प्रहरीलाई !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत २० चैतदेखि २२ सम्म धनकुटामा ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ विषयक कार्यक्रम आयोजना भयो । कार्यक्रमको उद्देश्य थियो सरकारले नै प्रतिबन्धित र लागूऔषध भनेको गाँजालाई वैधानिकता दिनेबारे छलफल गर्ने ।   कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधि, समाजका अगुवा लगायत सहभागी थिए । तर, त...}

पुरा पढ्नुहोस्

काे हुन् सशस्त्र प्रहरीकाे महानिरीक्षकमा नियुक्त पुष्पराम केसी?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो ।   हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् ।    त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}

पुरा पढ्नुहोस्

झापामा एकै परिवारका तीन जना मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको हो ।   उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुरा...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीले उठाए कानुनी त्रुटिको प्रसंग, समयानुसार सुरक्षा नीति तर्जुमामा जोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुरक्षा निकायमा विद्यमान कानून एवं नीतिगत त्रुटिहरुलाई निर्मुल पार्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि समायानुसार सुरक्षा नीतिहरु तर्जुमा गर्नुपर्ने उनले बताएका हुन् ।   आइतबारदेखि भएको गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी समापन का...}

पुरा पढ्नुहोस्

डीएसपीलाई ढाँटेर घुसको सेटिङ गर्न हिँडेकी हवल्दार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठले सन्चो नभएको भन्दै केही दिनदेखि वृत्तका प्रमुख डीएसपी दक्ष बस्नेतसँग बिदा मागेर ड्युटी छल्दै आएकी थिइन् । कार्यालयबाट बिदा लिनुमा उनको उद्देश्य भने अर्कै थियो ।    वृत्तमा सूचना बाहकको भूमिकामा रहने तारा कुमारी...}

पुरा पढ्नुहोस्

बाँकेका चेतन मानन्धर हत्याकाण्डमा संलग्न हरि वली र विवाद पाठक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालगंज उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्या गरी फरार रहेका २ जना प्रतिवादीलाई सोही उपमहानगरपालिका–१२ सुर्खेत रोडबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१८ कारकादो बस्ने ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठक रहेका छन्...}

पुरा पढ्नुहोस्

भक्तपुरमा आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि एसिड प्रहार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि  ‘तेजाब’ प्रहार गरेका छन् ।    जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार  सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}

पुरा पढ्नुहोस्

यी हुन् १६ डीएसपी जो एसपी बढुवा सिफारिस भए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डीएसपी) हरु उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् । अघिल्लो बढुवामा छुटेकाहरु यसपटक बढुवा सिफारिसको प्राथमिकतामा परेका छन् ।    बढुवा समितीको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । पहिलो नम्बरमा भुवनेश्वर तिवारी दोस्रोमा ऋषिराम कंड...}

पुरा पढ्नुहोस्