
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् । दोस्रो चरणको निर्वाचमा भने शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने उनले बताए । महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा उनले दोस्रो चरणमा आफू, प्रक...}
पुरा पढ्नुहोस्गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । गुरुङ गत आइतबार मुख्यमन्त्रीपदबाट राजीनामा दिएका थिए । प्रमुख प्रमुखले तीन दिनभित्र वैकल्पिक सरकार गठनका लागि समय दिए पनि विपक्षी गठबन्धनले बहुमत...}
पुरा पढ्नुहोस्न्याय सेवा आयोगको बैठकले आज ७ जना उपसचिवलाई सहसचिव र १६ जना अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा आयोगका सदस्य एवं लोक सेवा आयोका अध्यक्ष माधव प्...}
पुरा पढ्नुहोस्स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । योसहित पाँच बुँदे मागहरु अघि सार्दै उनले माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य...}
पुरा पढ्नुहोस्महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्लोकतान्त्रिक समाजवादी पार्टीको एउटा खेमाले स्थानीय तहको निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्ने माग गरेको छ । लोसपाको मधेस प्रदेशले आज विज्ञप्ति निकाल्दै उक्त प्रदेशमा स्थानीय निर्वाचन असोज २ गते भएको र जनप्रतिनिधिको कार्यकाल सरकारले घोषणा गरेको वैशाख ३० को निर्वाचसम्म पूरा नहु...}
पुरा पढ्नुहोस्नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बार एसोसिएसनको शुक्रवार बसको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता कायम राख...}
पुरा पढ्नुहोस्तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ । अमृता अनमोल | खोज पत्रकारिता केन्द्र २१ भदौम...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमति भएको बताएको छ । बिगत केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो । कार्यदलको बैठक शुक्रबार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit