Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...}

पुरा पढ्नुहोस्

सोल्टी होटलमा रहेको क्यासिनो महाजोङबाट तीन बंगलादेशी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो ।      महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...}

पुरा पढ्नुहोस्

डीएसपीभन्दा माथिका अधिकारीलाई माली मिसनमा अवसर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको ‘युनाइटेड नेशन्स मल्टिडाइमेन्स्नल इन्टिग्रेटेड स्ट्याबिलाईजेसन मिसन इन माली (मिनुस्मा) का लागि स्पेशिएल अस्टिस्ट्यान्ट, पि थ्री पदमा पदपूर्तिका लागि आवेदन खुलेको छ ।   आवेदन दिन प्रहरीका डीएसपी वा सोभन्दा माथिको योग्यता हुनुपर्ने छ । यस्तै, कम्तीमा १ पटक यूएन म...}

पुरा पढ्नुहोस्

प्रेमीलाई बचाउन सामूहिक बलात्कारको हल्ला !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाको १ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।    भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए ।    भारत सरकारको “खोप मैत्री”...}

पुरा पढ्नुहोस्

एयरपोर्टबाट समातियो साढे १५ लाखका अवैध मोबाइल र लत्ताकपडा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याएका सामानहरुसहित मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२३, कालीमाटी घर भएका विपिन मानन्धर रहेका छन् ।   मानन्धरले नेपाल एयरलाइन्सको उडान नं. आरए ४१० द्वारा हङकङबाट काठमाडौं आए...}

पुरा पढ्नुहोस्

मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै १५ लाख ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन् ।  &nb...}

पुरा पढ्नुहोस्

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् ।   मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११ः४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया दिएको थियोजसमा सेनाको पाँचवटा गाडी पनि आक्रमणको क्...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले बनायो मर्चवारमा हाटबजार ट्रष्टघर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले रुपन्देही मर्चवारी गाउँपालिका–५ महुवारीमामा स्थानीय उपभोक्ताका लागि हाटबजार निर्माण गरेको छ । हाटबजार ट्रष्टघर गरुडदल गणले बनाएको हो ।  सेनाले  सामाजिक–आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउन हाटबजार...}

पुरा पढ्नुहोस्

२२ वर्षीय आमाले गरिन् आफ्नै नवजात शिशुको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।   कुँबरले ४२ दिनको आफ्नै नव...}

पुरा पढ्नुहोस्