Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

भागरथी घटनाका मुख्य आरोपीलाई भोली सार्वजनिक गर्दैछौंः डीआइजी सुवेदी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले  बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ । उनलाई बुधबार (५ फागुन २०७७) मा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले मंगलबार मध्यराती...}

पुरा पढ्नुहोस्

बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।    परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्...}

पुरा पढ्नुहोस्

युरेनियम बरामद घटनामा ललितपुर कांग्रेसका नेता महत समेत समातिए 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित एक भारतीय र सात नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का नेता नवराज महत समेत रहेको प्रहरी स्रोतले जनाएको छ ।    नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ का...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका २५ डीएसपीको काज सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका २५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेकाे हो ।    सरुवा अनुसार लामो समय प्रहरी प्रधान कार्यालयमा रहेका डीएसपी अंगुर जिसीलाई ललितपुर परिसर पठाइएको छ । उनी निर्मला पन्त प्रकरणमा राजनीतिक र संगठनको कोपभाजनमा परे...}

पुरा पढ्नुहोस्

भक्तपुरमा पर्खालबाट हाम्फाल्दा आमाको मृत्यु, छोरा घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा आमाछोरा नै पर्खालबाट हाम्फाल्दा आमाको घटनास्थलमा मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।    मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारमा भाडामा बस्ने आमाछोरा बुधबार राति साढे १० बजे पर्खालबाट हाम्फालेका हुन् । मृत्यु हुनेमा मोरङको सुन्दर हरैचा–९ बिराटचोक घर भएकी ७४ वर्षी...}

पुरा पढ्नुहोस्

यसरी सुरु भयो नेपाली र अमेरिकी सेनाको ‘ब्यालेन्स नेल’ अभ्यास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।    अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।     सिंहले बिभिन्न ब्यक्तिहरूलाई  साझेदार...}

पुरा पढ्नुहोस्

सुनसरीमा १७ वर्षीया किशोरीको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ ।    बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   सदाले ती किशोरीलाई विवाह गर्...}

पुरा पढ्नुहोस्

गोली फायर गर्दै पेट्रोल पम्पबाट लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् ।    सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}

पुरा पढ्नुहोस्

क्यानडा सपना बोकेर नेपाल आएका पाकिस्तानी यसरी पाकिस्तानीबाटै अपहरणमा परे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले १८ घण्टा लामो निरन्तरको प्रयास र कारबाहीपछि नेपाललाई आश्रयस्थल बनाएर पाकिस्तानका नागरिकको अपहरणमा संलग्न दुई पाकिस्तानीलाई नियन्त्रणमा लिएको छ ।    महानगरीय प्रहरी परिसर ललितपुरले पाकिस्तानको राहदानी बाहक जिशान मोहम्मद र ताज रिजवानलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो । दुबै ब...}

पुरा पढ्नुहोस्