Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव छन् ।   सडकमा शङ्क...}

पुरा पढ्नुहोस्

होटल र रेष्टुरेन्ट बन्दै ‘हनि ट्रयाप’ को अड्डा, पत्रकार समेतको आवरणमा फिरौती असुली 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ ।     काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ।    उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}

पुरा पढ्नुहोस्

वीर अस्पतालबाट उपचारको क्रममा भागेका कैदी पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्यारालाइसिस भएको बहाना बनाई वीर अस्पतालमा उपाचारको क्रममा फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।   बलात्कारको मुद्दामा थुनामा रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका कुञ्चोक घर भएका २५ वर्षीया राजेश तिरुवा गत चैत २९ गते वीर अस्पतालबाट फरार भएका थिए ।   उनी केन्...}

पुरा पढ्नुहोस्

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५  वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन्...}

पुरा पढ्नुहोस्

संक्रमण राेक्न प्रदेश २ का सीमा नाकामा  सशस्त्रका  डीआईजी गौतमको नजर  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।     भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीम...}

पुरा पढ्नुहोस्

अदालतको फैसला टोकरीमा मिल्काएर एसपी डिल्लीराज बिष्टको बढुवा रोकियो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीका कारण अनाहकमा मुद्धा खेपेका प्रहरी अधिकारीलाई अदालतले दिएको निर्देशन समेत लत्याएर बढुवा हुनबाट बञ्चित गरेको छ ।    मन्त्रालयले अघिल्लो ब्याचका सिनियर प्रहरी अधिकारीलाई पाखा लगाएर जुनियर एसपीह...}

पुरा पढ्नुहोस्

प्रहरी ऐन र नियमावलीका यी बुँदाहरुमा हुँदै छ संशोधन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका ऐन र नियमावली संशोधनका लागि कार्यदल गठन गरेसँगै प्रहरी प्रधान कार्यालयले पनि कार्यदललाई सुझाव दिन उपसमिति गठन गरेको छ ।    गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐन नियम...}

पुरा पढ्नुहोस्

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो ।    जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बझाङको बुंगल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ ।   सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्