Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

#PandoraPapers: उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’ सम्म गोल्छा परिवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ ।    कृष्ण आचार्य र रामु सापकोटा  | खोज पत्रकारिता क...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

अनअराइभल भिसामा आउनेलाई नगद बोकेर आउन आग्रह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह गरेको छ।     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटक...}

पुरा पढ्नुहोस्

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}

पुरा पढ्नुहोस्

यी मापदण्ड पुरा गरेका होटलहरुले पाउनेछन् ‘स्टार’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सबै स्तरका होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानका लागि संकेत चिह्नको रुपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्न प्रदान गर्ने भएको हो ।  उक्त संकेत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्...}

पुरा पढ्नुहोस्

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो गर्न अर्थमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।   भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका मह...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई क्यापिटल सर्वोत्तम सिमेन्टको आइपिओ बिक्री प्रबन्धक नियुक्त 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) बिक्रि गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ ।    काठमाडौँमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक...}

पुरा पढ्नुहोस्

दुई महिनाको अर्थतन्त्र : व्यापार घाटा दुई खर्ब ७० अर्ब, ११८ देशबाट आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को भदौ र साउन महिनाको दुई महिने तथ्यांकअनुसार नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।    गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु...}

पुरा पढ्नुहोस्

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खारेज गर्न माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् ।     डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्...}

पुरा पढ्नुहोस्

६ नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ ।   प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्...}

पुरा पढ्नुहोस्