
महालेखा परीक्षक टंकमणि शर्माले मुलुकमा आर्थिक सुशासन कायम हुन नसक्नुमा कर्मचारी, नेतादेखि व्यवसायीसम्म दोषी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखापरिक्षक शर्मालेसरकारले गरेका कामको गल्ती कमजोरी थाहा पाए पनि कार्यान...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकको नामबाट अनधिकृत रुपमा फेसबुक पेज खोली ठगी धन्दा सुरु भएपछि राष्ट्र बैंकले सूचना जारी गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै संस्थाले अहिलेसम्म आफ्नो आधिकारिक फेसबुक पेज नखोलेकोले त्यस्ता सूचनाको भ्रममा नपर्न आग्रह गरेको हो । राष्ट्र बैंकको नाममा सामाजि...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ मह...}
पुरा पढ्नुहोस्चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्री...}
पुरा पढ्नुहोस्नेपालको निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना ढल्केबर पावर ग्रिडमा जोडिएको छ । इको पावर डेभलपमेन्ट कम्पनीले यो परियोजना निर्माण गरेको हो । प्रदेश २ को धनुषास्थित ढल्केबरमा निर्माण गरिएको परियोजनाबाट १० मेगावाट एसी क्षमताको सौर्य उर्जा राष्ट्रिय ग्रिडमा ज...}
पुरा पढ्नुहोस्होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले यस्तो बताएका हुन् । हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंक भन्दा बढीले गिरावट आएको छ । पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ । बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भन्दै नियोजित ढंगले हल्ला चलाएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजना गरेको पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उनले मुलुकको अर्थतन्त्रका सुचकहरुमा संकट आउन थालेको भनेर जनतासामु भ्रम पैदा गर्न खोजिएको बताएक...}
पुरा पढ्नुहोस्कुरा सन् १९७८ को हो । कलेजका एक युवा विद्यार्थी पढाइको क्रममा ठूलो सपना देखिरहेका थिए । एक दिन उनले अचानक कलेजको पढाइ बीचमै छाडे । ती युवा अहिले एसियाकै धनी व्यक्ति बनेका छन् । उनी विश्वकै सबैभन्दा धनीको सूचीमा शीर्ष १० भित्र पनि परे । यो गौतम अडानीको कथ...}
पुरा पढ्नुहोस्नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरका लागि फेरि पहल सुरु भएको छ । हिमालयनले बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएर छलफल अघि बढाएको हो । यसअघि भने मर्जरका लागि हिमालयन बैंकले सञ्चालक सुनिल बहादुर थापालाई मर्जर कमिटीको जिम्मेवारी दिएको थियो । दुवै बैंकबीच मर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit