Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

नेप्से परिसूचक ३०.४३ अंकले गिरावट, यी हुन् शेयर मूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार ४१.४३ अंकले घटेको नेप्सेपरिसूचक सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ ।    त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले ग...}

पुरा पढ्नुहोस्

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।    राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७...}

पुरा पढ्नुहोस्

२३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६  वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।   बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणस...}

पुरा पढ्नुहोस्

संसद विघटनको असर, शेयर बजारमा उच्च गिरावट

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएका सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो ।    आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनीति...}

पुरा पढ्नुहोस्

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ब्यूरोमा ४६ करोडको जाहेरी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वसाधारण निक्षेपकर्ताको करिब  ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।      केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक उच्च अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।      आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ३.६६ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।   अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैठाैँ दिनसम्म पनि  निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्से...}

पुरा पढ्नुहोस्

शेयर बजारमा निरन्तर गिरावट 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको...}

पुरा पढ्नुहोस्

चिनियाँ सामग्रीको आयात बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आसन्न  स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट  आयात बन्द गरिएको छ ।   नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिका...}

पुरा पढ्नुहोस्

अभिनेत्री करिष्माले नेपाल भित्राइन इन्टेक्स ब्राण्ड 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अव नेपाली बजारमा पाईने भएको छ  । रिसिक टेडिङ कन्र्सन प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ ।  बिश्व बजारमा आफुलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ ।...}

पुरा पढ्नुहोस्