
सर्वोच्च अदालतका चार न्यायाधीश इजलास फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन् । उनीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्ने १८ न्यायाधीशको टोल...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरी...}
पुरा पढ्नुहोस्मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना प...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल संख्यात्मक रुपमा एउटा निश्चित फर्मेसन भएको संस्था हो । यसका आफ्ना संरचनाहरु छन् । त्यस संरचनाअनुसार कुनै पनि पद लामो समयसम्म खाली रहन सक्दैन । संगठनको कार्यस्वरुप अनुसार अनुरुप खाली भएको पद पूर्ति अविलम्ब गर्नुपर्ने हुन्छ । योग्यताको विषयमा, नियमावलीअनुसार खाली...}
पुरा पढ्नुहोस्चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो । संसदीय दलको नेतामा यादवको एकल उम्मेदवारी परेको थियो । उनलाई बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय...}
पुरा पढ्नुहोस्कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला । बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...}
पुरा पढ्नुहोस्हतियारधारी युवाहरुको समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् । प्रत्यक्षदर्सीहरुका अनुसार धरान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit