
कोरोना संक्रमण कम हुनुको साटो बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालहरुले आजदेखि अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्न...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिणी सुडानको राजधानी जुवामा तैनाथ विभिन्न देशका युनिटमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोत्कृष्ट भएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन पर...}
पुरा पढ्नुहोस्हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}
पुरा पढ्नुहोस्भैरहवामा आयोजित ३० औंं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान–२०२१ कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला र अभिभावकले बालविवाह र महिला हिंसा रोक्न प्रतिबद्धता जनाएका छन् । उनीहरुले सबैले आफ–आफ्नो ठाउँबाट त्यसविरुद्ध एकजुट भई काम गरेमा बालविवाह र महिला हिंसा रोक...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा...}
पुरा पढ्नुहोस्जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले ट्यांकरमा लुकाई राखेको २ किन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजासहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &nb...}
पुरा पढ्नुहोस्धनुषा प्रहरीले १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भइ हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर छन् । बुध...}
पुरा पढ्नुहोस्बुधबार कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडबाट पक्राउ परेका चर्चित र्यापर लाउरे भनिने आशीष रानामगर करिब १३.०१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरी जनाएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३२ वर्षीय...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}
पुरा पढ्नुहोस्पाकिस्तानको गुप्तचर निकाय इन्टर–सर्विसेज इन्टेलिजेन्स (आईएसआई) को प्रमुखमा लेफ्टिनेन्ट जनरल नदीम अहमद अन्जुमलाई नियुक्त गरिएको छ । बुधबार पाकिस्तानी सेनाको जनसम्पर्क विभागले उक्त जानकारी दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । उक्त पदमा नियुक्त हुनुपूर्व उनी कराचीको कोर क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit