
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आजदेखि ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर खुला भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण सेयर निष्कासन गरिएको हो । आवेदन माघ ६ गतेसम्म दिन सकिनेछ । सर्वसाधारणले कुल सात करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । आइपीओ भर...}
पुरा पढ्नुहोस्चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ । भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्याङ...}
पुरा पढ्नुहोस्सरकारले संविधान दिवसको अवसर पारेर ३४ जना उद्योगी–व्यवसायीलाई विभिन्न मानपदवीबाट सम्मानित गरेको छ । सातौँ संविधान दिवसको अवसर पारेर उद्योगी, व्यवसायी, बैंकर, बिमकलाई अलंकार एवं पदकबाट सम्मान गरेको हो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतो, व्...}
पुरा पढ्नुहोस्आइतबार शेयर बजारमा नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ प...}
पुरा पढ्नुहोस्नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडपर्वमा अपेक्षा अनुसारको व्यापार भएको बताए । अध्य...}
पुरा पढ्नुहोस्नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अध्यक्ष रमेश महर्जनको निधनले महासंघलाई अपूरणीय क्षति भएको जनाएको छ । महासंघको तर्फबाट शोक वक्तव्य जारी गर्दै प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले अध्यक्ष महर्जनको निधनले महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक र अभिभावक गुमाएको उल्लेख गरेका छन् । &...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ । पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अं...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सू...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्नेपाल र इजरायलबीच नेपालबाट कामदार लैजान एक सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । इजरायलले तत्कालै ५ सय जना नेपालीलाई केयरगिभरका रुपमा लैजाने भएको छ । सरकार&...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit