
देशका चार प्रधानन्यायाधीशहरुले बिहीबार संयुक्त बिज्ञप्ती जारीगर्दै संविधानको कार्यान्वयन गर्दा संविधान विपरित संवैधानिक दिशान्तरणलाई मान्यता दिने हो भने संविधानको कुनै पनि संरचना वा प्रावधानको दुरुपयोग हुन सक्ने भई संवैधानिक दिशाविहिनताको आयाम सिर्जना हुनसक्ने भय रहने ठहर गरेका छन् । ...}
पुरा पढ्नुहोस्जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ । सरकारको नियम अनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनौट गरिन्छ । व्यवसायी छनोट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ । त्यसको आफ्नै महत्व र अर्थ छ । तर, सोही बैंक ग्यारेन्टीलाई समेत नक्कली बनाएर राज्यको ऐन, कानून र नियमक...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा बिहीवारको पूर्ण इजलासले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जनप्रसाद कोइरालाको कर्तब्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएको छ । बिहीवार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा कुमार चुडाल रहेको पूर्ण इजलासले मुद्दाको...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन् । सरकारले २ साउनको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्ण...}
पुरा पढ्नुहोस्करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ । विमानस्थ...}
पुरा पढ्नुहोस्चार महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ घुस रकमसहित पक्राउ परिन् । वृत्त प्रमुखसँग सञ्चो नभएको भन्दै बिदा मागेर हिँडेकी उनी २४ फागुनमा ११ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेकी थिइन् । &...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा लिन उनले सर्वोच्चमा ५ मंसिरमा परमादेश सहितको आदेश मागगर्दै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश पुुरुषोत्तम भण्डारीले मंग...}
पुरा पढ्नुहोस्सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन दायर भएका छन् । अधिवक्ताहरु प्रवेश केसी, श्रीकान्त बराललगायतले अध्यादेशविरुद्ध रिट निवेदन दायर गरेको सर्वोच्च अदालतले जनाएको छ । संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनुपर्ने र अध्यादेशका आधारमा...}
पुरा पढ्नुहोस्विभिन्न ९ संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, राष्ट्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए । }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit