
सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । एमालेका...}
पुरा पढ्नुहोस्साढे दुई दशकअघि तत्कालीन सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले पार्टीबाटै अविश्वासको प्रस्ताव आउने भएपछि प्रतिनिधिसभा विघटन गरे । सरकारको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भयो । सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको नेतृत्वमा ११ ज...}
पुरा पढ्नुहोस्प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना गर्ने भएको छ । प्रदेश सभाबाट त्यससम्बन्धी विधेयक पारित भएसँगै ब्युरो स्थापनाको बाटो खुलेको हो । प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा संकलित सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ । ब्युरो आन्तरिक...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । ‘आज बे...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावरको सम्झना भएको बताएका छन् । आज धरहराको उद्घाटन गर्ने क्रममा धरहरा चढ्दा त्यस्तो महसुस भएको उनले बताएका हुन् । भूकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । एक समारोहबीच पुनर्निर्मित धरहराक...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो । जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}
पुरा पढ्नुहोस्नेपालको कूटनीतिक सम्बन्ध भएका २० देशमा अहिले राजदूत पद रिक्त छ । ती देशमा लामो समयदेखि राजदूत नियुक्त हुन नसके पनि सरकारको ध्यान पुग्न सकेको छैन । सत्ता गठबन्धन दल र विपक्षी दलहरु अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्ने नगर्ने र स्थानीय तहको निर्व...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओली...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् । बिहीबार आफ्नै न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit