
गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ । ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो । थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}
पुरा पढ्नुहोस्केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट सूचना आयो– ‘बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएका छन् । दुवै जना कञ्चनपुर जिल्लाका हुन् ।’ सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम...}
पुरा पढ्नुहोस्प्रहरीले आफ्ना बाबुको हत्या गरेको आरोपमा उनकै छोरा (झटकेलो) र उनका साथीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हत्या आरोपमा अशोक भन्ने जय पुन मगर र उनका साथी किरण महरालाई पक्राउ गरेको हो । उनीहरुले गोरे भन्ने चन्द्र बहादुर थापाको हत्या गरेर पोखरीमा फ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले रुपन्देही मर्चवारी गाउँपालिका–५ महुवारीमामा स्थानीय उपभोक्ताका लागि हाटबजार निर्माण गरेको छ । हाटबजार ट्रष्टघर गरुडदल गणले बनाएको हो । सेनाले सामाजिक–आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउन हाटबजार...}
पुरा पढ्नुहोस्आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}
पुरा पढ्नुहोस्चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर इमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत ललितपुरले उनीविरुद्ध २०७४ बैशाख २५ मा पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय सुनाएको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानका दुई सय २० बिगाह क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ । डीएसपी इन्द्रबहादुर रानाको कमाण्डमा लागूऔषध नियन्त्रण ब्यूरोबाट समेत खटिएका ८६ जना प्रहरी टोलीले ५ दिन लगाएर दुई सय २० बिगाह क्षेत्रफलको व्यवसायिक गाँजा खेती नष्ट गरेको...}
पुरा पढ्नुहोस्सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्या...}
पुरा पढ्नुहोस्काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय वृत्त कालीमाटीबाट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit