
नेपाली सेनाका तीन उपरथी र चार सहायक रथीमा बढुवा सिफारिस भएको छ । सेनाले सात दिने सूचना प्रकाशित गर्दै रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो । उपरथीमा बढुवा सिफारिस हुनेमा सहायकरथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाल छन् । यस्तै, सहायकरथीमा बढुवा सिफारिस हुनेमा म...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंबाट लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो । रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९००...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षकहरुको नियमित सरुवामा ढिलाइ भएपछि प्रहरी प्रधान कार्यालयले उजुरी परेका विवादित र अवधि पुगेका इन्स्पेक्टरहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना इन्स्पेक्टरको काज सरुवा गरेको हो । स्रोतका अनुसार प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग बूढा...}
पुरा पढ्नुहोस्मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको काराग...}
पुरा पढ्नुहोस्सुनसरी । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च. ४३४९ नम्बरको भ्यान आइतबार प्रहरीले बरामद गरेको हो । भारतबाट चोरी पैठार...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । महाशाखाका एसपी...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणकाक्रममा उनले क...}
पुरा पढ्नुहोस्झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा मंगलबार बिहान श्रीमानले श्रीमतीको हत्या गरेका हुन् । सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ वर्षीय सरे राईले ४९ वर्षीया श्र...}
पुरा पढ्नुहोस्सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–३ का ३५ वर्षीय सुदीप राई छन् । शुक्रबार सोताङ–३ स्थित सोताङ आवि खहरे मतदान केन्द्रमा त्यही स्थानकी ५५ वर्षीया सञ्चमाया राईलाई मतदान गराउन उनका भतिजाले लगेका थिए । ९ महिनादेख...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीमा कार्यरत एक प्रहरी जवानसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता छन् । उनीहरुले रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit