
रक्षामन्त्री डा. मीनेन्द्र प्रसाद रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरे । मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च र...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरम...}
पुरा पढ्नुहोस्रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}
पुरा पढ्नुहोस्लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}
पुरा पढ्नुहोस्२१ भदौंको त्यो बिहान, संखुवासभाको शान्त खोलागाउँ पीडामा थियो । स्थानिय मादी नगरपालिका–१ मा पर्ने यो गाउँका एकै परिवारका ६ जनाको निर्ममता पूर्वक हत्या भएको थियो । जसमा मृत्यु हुने दुई अवोध बालबालिका र एकजना वृद्ध थिए । जिल्ला प्रहरी कार्यालय संखुुवासभाबाट दुर्गममा पर्ने यो गाउँमा अनु...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् । जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले शंकास्पद अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । दुवैलाई शुक्रबार बिहान ३ बज...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भर्ना छनोटलाई पारदर्शी बनाउन प्रशिक्षण प्रदायक सबै इकाइहरूलाई निर्देशन दिएका छन् । आईजीपी क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार चितवनमा आयोजित ‘बाह्य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम–२०७८’ मा उनले यस्तो निर्देशन दिएका...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौं...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit