
उनी आफै फिल्डमा उत्रेर अनुगमन गर्छन्, गलत भएको पाइए तत्काल कारबाही प्रक्रिया अघि बढाउँछन् । आफूलाई लागेको निर्णय गर्न र स्पष्ट रुपमा आफ्नो धारणा राख्न उनी कत्ति पनि हिच्किचाउँदैनन् । जनताको मन जित्ने निर्णयका कारण यतिबेला उनको वाहवाही छ । यद्यपि, उनका केही निर्णयहरु अझै आलोचनाको क...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुर्व्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुर्व्यवहारको सिकार भएका हुन् । केही व्यक्तिहरुले राउटे समुदायमा जाने र टिकटकमा भिडियो खिच्न थालेपछि र...}
पुरा पढ्नुहोस्भारतको ब्यापारिक शहर मुम्बईको औद्योगिक नगरी बोयसर क्षेत्रमा नेपाली युवाको संलग्नतामा त्यहाँ रहेको एउटा सुन पसलबाट १४ किलो सुन र करिब एक करोड रुपैयाँ (६० लाख भारु) चोरी भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नाम चलेको मंगलम ज्वैलरीमा गत बुधबार राती चोरी भएको हो । पसलको म...}
पुरा पढ्नुहोस्नेपालगञ्जको रंगशाला सजिसजाउ थियो । रंगशालामात्र किन नेपालगञ्ज र आसपासका जिल्ला नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मय बनेको थियो । धेरै भएको छैन् जम्मा २३ वर्षअघिको यो दृश्य अझै धेरैको मनमा झलझली आउछ । त्यो ऐतिहासिक छैठौं महाधिवेशन जती झकिझकाउ थियो, त्यसको अन्त त्यती नै दुखद बन्य...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् । अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् । ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । तालिम शोधपत्रमा सेनानी प्रभात थापा प्रथम तथा समग्र तालिममा सह–सेनानी दिपचन्द्र केसी सर्वोत...}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनु...}
पुरा पढ्नुहोस्नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit