
२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएकाछन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाक...}
पुरा पढ्नुहोस्प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भए । उनी बिरुद्ध भर्ना बरियतामा म सिनियर (बढुवा बरियतामा पोखरेल नै हुन्) भन्दै कोही डीआइजी न्यायालयको ढोका ढकढकाउन जाने अवस्था छैन् । सबैलाई थाह भएको ‘सार्वजनिक गोप्य’ के हो भने, पोखरेल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय अगुवा भेलामा उनले यस्तो बताएका हुन् । ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन द...}
पुरा पढ्नुहोस्चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भर्चुअल वार्ता भएको छ । शनिबार भएको भिडियो कुराकानीमा नेता सङले माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । चीनका विदेशमन्त्री तहका नेता सङ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा भेटवार्ता गरेका छन् । संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने लगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री खाणले...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद नमिलेमा पूरानै सदस्यताका आधारमा वडा अधिवेशन गर्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेस केन्द्रीय सदस्य एनपी साउदका अनुसार सदस्यताका विषयम...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका एआईजीहरुको सरुवा रोक्ने गरी निर्णय भएकोबारे आफूहरुलाई जानकारी नभएको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् । नयाँ सरकार गठन भएसँगै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले यसअघिको सरकारले गरेको एआईजीहरुको सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उल्लेख गर्दै समा...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् । आज पनि दुई घण्टा उक्त क्यालिब्रे...}
पुरा पढ्नुहोस्बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडको गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले उक्त निर्णय गरेको हो । अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}
पुरा पढ्नुहोस्नेकपा एमाले कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका सं...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit