
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो...}
पुरा पढ्नुहोस्तल वेगसँग बगिरहेको खदाङ खोला । माथिपट्टि खोला तर्न हालिएको तुइनको लठारो । त्यही लठारोमा झुन्डिएर खोला पार गर्न ठीक्क परेको चारपाङ्ग्रे एम्बुलेन्स । पारिबाट एम्बुलेन्स तुइनमा झुन्डिँदै खोलाको बीचसम्म त आइपुग्छ । त्यसपछि भने बीचमै अड्किन्छ । वारि रहेका मान्छेहरु तुइन बीचमै अड्कियो भनेर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोक...}
पुरा पढ्नुहोस्नेपाली सेनामा द्वन्द्वको समयमा दीर्घकालीन रुपमा विभिन्न प्रकारका अपांगता भएका ५ सय ५६ जना सकलदर्जा छन् । सैनिक अभिलेखालयका अनुसार ८५ जना दीर्घकालीन रुपमा अशक्त भई निवृत्तिभरणमा गएका छन् । विश्व शान्ति स्थापनार्थ खटिँदा ६६ जना सैनिक घाइते भएको तथ्यांक छ । यसरी अपांगता भएका सैनिक तथा उनीह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ । वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो । शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको हो । आउँदा दिनमा...}
पुरा पढ्नुहोस्दक्षिण क्यारोलिनाकी एक ३२ वर्षे आमालाई दुई फरक घटनामा आफ्ना नवजात शिशुको हत्या गरेर फोहरको कन्टेनरमा फालेको प्रमाणित भएपछि स्थानिय अदालतले ४० वर्षको जेल सजाय सुनाएको छ । एलिसा एनी डेवावल, ३२ लाई बिहीबार सन् २०१७ र २०१८ मा आफुले जन्म दिएका दुई नवजात शिशुको हत्या गरेको आरोपमा स्थानिय अदालतले...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाका दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताएका छन् । दुवै पक्षको आधिकारिकताबारे निर्वाचन आयोगले पनि कुनै निर्णय नगरेको उनले जानकारी दिए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ । ओली...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका बलाधिकृत र बलाध्यक्ष रथी प्रभुराम शर्मालाई २६ साउनदेखि कार्यन्वयन हुनेगरि कायममुकायम प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले रथी शर्मालाई कायममुकायमको...}
पुरा पढ्नुहोस्नेकपा उपाध्यक्ष वामदेव गौतमले माघ १४ गते बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् । ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज पार्टी प्यालेसमा बिहान ११ बजे औपचारिक कार्यक्रम गरेर नेता गौतमले एकताको अभियान घोषणा गर्न लागेका हुन् । प्रधान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit