
देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम...}
पुरा पढ्नुहोस्३८०२ किलोमिटर परको देश कम्बोडिया । गुगल म्यापका अनुसार लगातार मुख्य राजमार्ग भएर हिँडेमा काठमाडौंबाट ७२ घण्टामा यो देश पुग्न सकिन्छ । तर, त्यसका लागि भारत, म्यानमार र थाईल्याण्डजस्ता तीन देश छिचोल्न पर्छ । वा, म्यानमार नभएर समेत सवारीसाधनमा पुग्न सकिन्छ । कम्बोडियासँग हा...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश...}
पुरा पढ्नुहोस्नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले आज त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ । उसले सुरु गरेको सामाज...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । भारतको तीनदिने भ्रमणका पराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली प्रस्थान गरेका हुन् । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम...}
पुरा पढ्नुहोस्माल्दिभ्सकी रक्षामन्त्री मारिया अहमद दीदीले माल्दिभ्स सरकार डोर्नियर विमान उडाउने चालकहरुको महँगो तलब र सुविधा तिर्न आर्थिक रुपमा असक्षम रहेको बताएकी छिन् । भारतीय सेनाले माल्दिभ्सको समुद्री किनारको सुरक्षका लागि डोर्नियर विमान उडाउँदै आएको छ । अहिले माल्दिभ्स सरकारले विमान उडाउने चालक र...}
पुरा पढ्नुहोस्चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले राजनीतिक दलहरुले जनताप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । सीसीपी र नेपालसहित विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा मंगलबार भिडियामार्फत सम्बोधन गर्दै सीले विभिन्न देशका राजनीतिक दलहरुलाई जनता...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले ६ महिनादेखि २ वर्षसम्ममा पुरा हुने २०६ वटा कार्ययोजना बनाएका छन् । उनीअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले २०७४ मा ८२ बुँदे कार्ययोजना अघि सारेका थिए । राणाकालिन ऐन र नियम देखि सोही समयका उपकरण तथा प्रविधिका साथै सोचका साथ अघि ब...}
पुरा पढ्नुहोस्विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने भारतको कोडामबाक्कम चेन्नाई तामिलनाडुमा घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit