Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बै...}

पुरा पढ्नुहोस्

३ करोड बढी हिनामिना गरेको प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको पुष्टि भएपछि बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना तिराएको छ । समितिले रकम हिनामिना गरेको इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।    नक्कली कर्मचारी खडा गरेर इन्स्योरेन्सको करिब ३ करोड २ लाख रुपैयाँ रकम दुरुपयोग गरे...}

पुरा पढ्नुहोस्

डोल्पामा पहिलोपटक यसरी पुग्याे ‘हवाई एम्बुलेन्स’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तल वेगसँग बगिरहेको खदाङ खोला । माथिपट्टि खोला तर्न हालिएको तुइनको लठारो । त्यही लठारोमा झुन्डिएर खोला पार गर्न ठीक्क परेको चारपाङ्ग्रे एम्बुलेन्स ।   पारिबाट एम्बुलेन्स तुइनमा झुन्डिँदै खोलाको बीचसम्म त आइपुग्छ । त्यसपछि भने बीचमै अड्किन्छ । वारि रहेका मान्छेहरु तुइन बीचमै अड्कियो भनेर...}

पुरा पढ्नुहोस्

नेपाल पक्ष तत्कालै जाला सरकारमा ? यस्तो छ तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा जाने नजानेबारे टुंगो लाग्न सकेको छैन ।   प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन गरेको आग्रहलाई नेता नेपालले हालसम्म...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाभर अमेरिकी दूतावासको भिसासहितका सेवा बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो ।    दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

एमालेको विधान महाधिवेशन : नीति र विधि तर्जुमाका लागि यस्तो छ तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकमा संघीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिधिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित न...}

पुरा पढ्नुहोस्

सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय कमिटीको आकार बढाउदैं एमाले  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ ।     द...}

पुरा पढ्नुहोस्

‘दुईवटा भर्याङ चढाएर बढुवा भएकाले देशको शान्ति सुरक्षा कसरी गर्छन ?’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्री रामबहादुर थापाले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका छन् ।    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका सांसदहरुले यस्तो बताएका हुन् । ...}

पुरा पढ्नुहोस्

एयर कार्गो ठेक्का प्रकरण : जो दोषी, उसैलाई पुरस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर कार्गो कम्प्लेक्स भाडामा लगाउनेबारे ७ वर्षअघि भएको ठेक्कामा छनोट भएको कम्पनीसँग सम्झौता नगरी ठेक्का नै रद्द गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन सञ्चालक समितिका सदस्यहरु उल्टै राज्यबाट पुरस्कृत भएका छन् ।    उक्त प्रकरणमा उच्च अदालत...}

पुरा पढ्नुहोस्