
बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । यससँगै ३ ल...}
पुरा पढ्नुहोस्भारतको पुणेस्थित कोभिड–१९ विरुद्धको भ्याक्सिन कोभिसिल्डको निर्माणकर्ता सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआइआइ) को भवनमा केही समयअघिदेखि भीषण आगलागी भइरहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सिरमको प्रयोगशाला रहेको पाँचौ तलामा आगलागी भइरहेको हो । यो तलामा बीसीजी खोप सम्बन्धि क...}
पुरा पढ्नुहोस्विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको छ । रामु...}
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय अन्तरराष्ट्रिय हवाई स...}
पुरा पढ्नुहोस्सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ। उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।  ...}
पुरा पढ्नुहोस्कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । कोभिड महामारी न...}
पुरा पढ्नुहोस्नेपाली फलामे छड उत्पादकहरुले विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि भएपनि नेपालमा फलामे छडको मूल्य घटाउने निर्णय गरेका छन् । नेपाल फलामे छड उत्पादक संघका तर्फबाट अध्यक्ष शाहील अग्रवाल र उपाध्यक्ष शोभाकर (हरी) न्यौपानेले शुक्रबार बिज्ञप्ती जारीगर्दै संघका तर्फबाट घटेको म...}
पुरा पढ्नुहोस्सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक...}
पुरा पढ्नुहोस्नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो । कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ४.२७ अंकले वृद्धि भएको छ । गत साताको बिहिवार अन्तिम कारोबारको दिन १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । सातामा चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन उकालो लागेको छ भने दुई दिनै गिरावट आएको छ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit