
नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सपथ ग्रहण गरेका हुन् । पाण्डेलाई प्र...}
पुरा पढ्नुहोस्भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले गतिशीलता सहायता वितरण शिविर सञ्चालन गरेको छ । धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा आज भएको उक्त शिविर भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि रहेको भारतीय दूतावासले जनाएको छ । यस शिव...}
पुरा पढ्नुहोस्नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आज आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् । आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै उनले साउन २३ मा बिदा बस्नुअघि नेतृत्व हस्तानान्तरण प्रक्रिया...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन प्रक्रिया अघि बढाइएको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसद हस्ताक्षर बुझाएको छ । नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी स्वनामलाई प्रस्ताव गरिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा...}
पुरा पढ्नुहोस्आज बिहान नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलायो । बैठक बोलाउनुको मुख्य कारण थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदबाट विश्वासको मत लिने विषयमा छलफल । उक्त मिति नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले चौतर्फी रुपमा साथ गुमाउँदै गएका छन् । साथै उनीविरुद्ध ने...}
पुरा पढ्नुहोस्काठमाडौंको धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सम्पन्न छैटौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले प्रतियोगिताको विजेता टोली ग्रेट हिमालय एकेडेमी तथा उपविजेता एञ्ज...}
पुरा पढ्नुहोस्सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit