Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

जगदम्बाले भित्र्यायो ड्युराम्याक्स, यस्तो छ मूल्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो  डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो ।   सार्वजनिक सवारी साधनको रुपमा...}

पुरा पढ्नुहोस्

शौचालय बनाउने निहुँमा झडप हुँदा एकको मृत्यु, चार गम्भीर घाइते    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...}

पुरा पढ्नुहोस्

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ ।    आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।    बिह...}

पुरा पढ्नुहोस्

एक सातामा नेप्सेमा १४५.५९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ ।    गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।   यो सातामा शेयर बजार नेप्से...}

पुरा पढ्नुहोस्

‘सिरियल किलर’ सकिलका मुख्य सहयोगी गुल्जार सिरहाबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचन...}

पुरा पढ्नुहोस्

सेनाका रथी हमाललाई अवकाशपत्र, बढुवाका लागि वरीयताको एक नम्बरमा राणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका बलाध्यक्ष रथी ईश्वर हमालले अवकाश पाएका छन् । उनी यही असोज २५ मा अनिवार्य अवकाशमा जानेछन् । सैनिक मुख्यालयले हमालको रथीको कार्यकाल सकिनु १५ दिन अघि अवकाशको पत्र दिएको हो ।   २०४० सालमा सैन्य क्याडेटका रुपमा सेनामा प्रवेश गरेका हमालले सेनाका विभिन्न महत्वपूर्ण विभागमा बसेर काम...}

पुरा पढ्नुहोस्

नारायणहिटीबाट बतास समूहलाई हटाउछौः मन्त्री आले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।    मन्त्री आलेले बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास...}

पुरा पढ्नुहोस्

अनलाइनबाट बालबालिकामाथि यौन शोषण

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।    सिविन न...}

पुरा पढ्नुहोस्

अख्तियारको नेपालगन्ज कार्यालयमा स्थानीय तहका उजुरी धेरै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् ।    बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्...}

पुरा पढ्नुहोस्

हिमालयन बैंकद्वारा बानेश्वर प्रहरीलाई कम्प्युटर सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हिमालयन बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त बानेश्वरलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले आज डेल कम्पनीका २ थान कम्प्युटर प्रहरीलाई सहयोग गरेको हो ।    बैंकका मानवस्रोत विभागका चिफ म्यानेजर समीर आचार्यले बानेश्वर वृत्तका प्रमुख डीएसपी मीमबहादुर लामालाई उक्त...}

पुरा पढ्नुहोस्