Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर कामदारको मृत्यु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्याग्दीको  अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ ।   ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गरेको छ ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । &n...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका यी वरिष्ठ सई, सई र जवानसहित ११ जना कहाँ हराए?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले फागुनदेखि आफ्नो इकाईको सम्पर्कमा नआएपछि एकजना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई), एकजना सई र अन्य नौजना जवानलाई एकसाता भित्र मातहतको कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ ।    प्रहरी प्रधान कार्यालय कानून शाखाले विपत् व्यवस्थापन महाशाखामा दरबन्दी भए...}

पुरा पढ्नुहोस्

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।           निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}

पुरा पढ्नुहोस्

चीनको अवैध बजार पुर्‍याउन नेपालमा मारिँदै सयौं सुन्दर सालक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बिहीबार रामेछापको मन्थली नगरपालिका–१ देवकोटा चोकबाट प्रहरीले २५ केजी सालकको खपटासहित २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङ छन् ।    ठूलो मात्रामा सालकको खपटा बरामद भएपछि अहिले...}

पुरा पढ्नुहोस्

यी हुन् सबैभन्दा शक्तिशाली सेना भएका विश्वका २० मुलुक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सैन्य शक्ति विश्वभरि फरक फरक हुन्छ । दर्जनौं देशहरुसँग कुनै पनि सेना छैन ।    ग्लोबल फायरपावरको सैन्य शक्तिसम्बन्धी सूचक हुने गरेको छ, जसमा ५० भिन्न शीर्षकमा आधारित रहेर सैन्य शक्ति मापन गरिन्छ । यस क्रममा हतियारको संख्या र विविधता, जनशक्ति, प्राकृतिक संसाधन, वित्तीय स्थिरता जस्ता वि...}

पुरा पढ्नुहोस्

सेनाको पल्टनबाट पाएको थियो प्रहरीले निशान, यस्तो छ इतिहास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजा गरेका छन् ।    सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निशानमा पञ्जा छाप समेत लगा...}

पुरा पढ्नुहोस्

मन्त्रालयकाे मोटरसाइकल चोरी गर्ने 'चलायमान' चाेर पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई  पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने दाङ तु...}

पुरा पढ्नुहोस्