Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सेनाका पूर्व जर्नेल भट्टराईको हृदयाघातबाट मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको सहायक रथी पदबाट अवकाश प्राप्त डा. उमेशकुमार भट्टराईको हृदयाघातबाट निधन भएको हो ।    भट्टराईको बिहीबार राति हृदयाघातबाट मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । भट्टराई सेनामा अत्यन्त मृदुभाषी, मिलनसार र अध्ययनशील सैनिक अधिकृतको रुपमा परिचित थिए ।   ...}

पुरा पढ्नुहोस्

ग्लुकोज–पानी मिलाएर नक्कली रिमडेसिभिर बनाउँदै बेच्ने ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुजरात पुलिसले शनिबार नक्कली रिमडेसिभिर  औषधि बनाउँने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरबी, अहमदावाद र सुरतबाट पक्राउ गरिएको हो ।    प्रहरीले उनीहरुबाट ६० हजार थान खाली सिसी, ३० हजार सिसी नक्कली स्टिकर र ९० लाख नगद रुपैयाँ पनि बरामद गरेको छ । नक्कली रिमडेसिभिर&...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा पहिलो पटक दुई तारे जर्नेल महिला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती सेनाको इतिहासमा पहिलो पटक डिभिजन (पृतना) तहको नेतृत्व महिलाले गर्ने भएकी छन् ।    बेलायती सेनाकी मेजर जर्नेल बनेकी हुन्– सेरोन नेस्मिथ । सन् १९९२ मा सैनिक सेवा प्रवेश गरेकी उनी बेलायती सेनामा पहिलो पटक महिला दुई तारे जर्नेल बनेकी हुन् ।    उनलाई सैन्य भर...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन ल्याउने ३ भारतीय पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन ल्याउने ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारतीय नागरिक राहदानी नम्बर यु३६०९७२७ बाहक ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकर, भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिम र भा...}

पुरा पढ्नुहोस्

संशोधन हुँदै प्रहरी नियमावली, कसकसलाई फाइदा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर...}

पुरा पढ्नुहोस्

१०२ मध्ये ६० प्रतिशत अधिकृत क्याडेट एउटै इन्सिच्युटका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिमा एकेडेमीमा तयारी गरेका ५८ जनाले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकालेका छन् ।  नेपाली सेनाले रिक्त अधिकृत पदपुर्ति गर्न गत वर्ष माघमा भर्ना आह्वान गरेको थियो ।    त्यसपछि डिमा एकेडेमीमा तयारीका लागि आएका ५८ जना नाम निकाल्न सफल भएका हन् ।    कुल...}

पुरा पढ्नुहोस्

अनैतिक सम्बन्ध लुकाउन दुई देवरसँग मिलेर पतिको हत्या !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषामा शुक्रबार राति दुई देवरसँग मिलेर श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । हंसपुर नगरपालिका–६ तिलही बस्ने बद्री मण्डलका छोरा २५ वर्षका शम्भु मण्डलको हत्या भएको हो ।    धनुषा प्रहरीका अनुसार भाइहरु २४ वर्षका सञ्जय भन्ने जय मण्डल, २३ वर्षका अनिल मण्डल र श्रीमती २३ वर्षकी सु...}

पुरा पढ्नुहोस्

सीमामा आतंकवादी गतिविधि रोक्न प्रतिआतंकवाद सेल तयार गर्दै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ)ले चीन र भारतसँग जोडिएका सीमा क्षेत्रमा प्रतिआतंकवादसम्बन्धी संयन्त्र खटाउने भएको छ । त्यसका लागि सातै प्रदेशका सशस्त्र प्रहरी कार्यालयमा प्रतिआतंकवाद सेल निर्माणमा एपीएफ जुटेको छ ।     एपीएफका अनुसार उक्त सेलले विशेषगरी आतंकवादी चलखेल रोकथाम र नियन्त्रण गर...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

चितवनबाट २३ वर्षपछि खाग तस्कर पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् ।   न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}

पुरा पढ्नुहोस्