
संवैधानिक परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र आयुक्तसहित विभिन्न आयोगमा गरेको सिफारिसको संसदीय सुनवाइका लागि संघिय संसद प्रतिनिधि सभालाई लेखेको पत्र सभामुख अग्नीप्रसाद सापकोटाले फिर्ता गरेका छन् । सभामुख सापकोटाले आइतबार मुख्यसचिवलाई लेखेको पत्रमा ५ पुसमा सरक...}
पुरा पढ्नुहोस्राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर उनको स्थानमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई तोकिएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जिम्मेवारी हेरफेर गरिएको बताएको हो । अधिकारी चितवन जिल्ला अदालतका चौथो वरीयताका न्यायाधीश...}
पुरा पढ्नुहोस्सात प्रदेशमध्ये बागमतीमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर उच्च रहने प्रक्षेपण गरिएको छ। केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धिदर ६.७ प्रतिशत रहने अनुमान छ। बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा विभागका निर...}
पुरा पढ्नुहोस्लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक औषध नियन्त्रण अधिकारी (४५ वर्षपछि तोकियो ‘ड्रग कन्ट्रोल अफिसर’ ) तोकिएको छ । गृह प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले लागूऔषध सम्बन्धी घटनाहरुका लागि जिल्लाबाट संघमा आ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिटिओ) को सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअ सहित १६ कर्मचारीको सरुवा भएको हो । उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख...}
पुरा पढ्नुहोस्सरकारले निर्वाचन आयोगका आयुक्तहरूको सुविधा र भत्ता बढाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयोगका पदाधिकारीलाई निर्वाचनको अवधिमा आयोगका कर्मचारीले पाएको सरह थप सुविधा तथा भत्ता दिने जनाएको हो । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो । सुविधा बढाउ...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ । जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो । सेनाका रथी ई...}
पुरा पढ्नुहोस्अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पु-याएको बताएका छन् । इजिप्टको शाम एल सेइख शहरस्थित...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा दरखास्त दिएकामध्ये नौजना छनौट गरेको छ । मन्त्रालयलाई प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारहरूको सूची बिहीबार प्रकाशन गरिएको हो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit