
भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए । नेपा...}
पुरा पढ्नुहोस्नेकपा एमालेले पार्टीका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेका हुन् । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्राडा युसुफ खुशसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच साहित्य क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ गाढा बनाउन दुवै देशका साहित्यिक क्षे...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् । 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एशियाली सहयोग संगठन (सार्क) अ...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेनाले अफगानिस्तानबाट निस्कनुभन्दा केही दिनअघि काबुलमा गरेको ड्रोन हमलामा सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेको छ । यूएस सेन्ट्रल कमाण्डको जाँच अनुसार २९ अगस्टमा भएको हवाई हमलामा एक सहायताकर्मी र उनको परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको थियो, जसमा सात बच्चा पनि थिए...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । शनिबार बिहान भृकृटीमण्डपमा १० ब...}
पुरा पढ्नुहोस्नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ तोकिएको हो । एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरे...}
पुरा पढ्नुहोस्मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरीका अनुसार स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...}
पुरा पढ्नुहोस्कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले भेटवार्ता गरेका छन् । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उनीबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट अष्ट्रेलियाका लागी नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । प्रचण्ड कोटाबाट नियुक्त भएका दाहाललाई आईतबार बसेको मन्त्रिपरिषदको बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो । तत्काल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit