
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पूर्व उपसभापति प्रकाशमान सिंह र महामन्त्री शशांक कोइराला बीचको आजको बैठक स्थगित भएको छ । तीन नेताले शुक्रबार गर्ने भनेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल स्थगित भएको हो । क्रियाशील सदस्यता विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टीको विवाद यतिबेला उत्कर्षमा छ । सत्तारुढ नेकपाका दुई अध्यक्षबिचको गुटबन्दीले पार्टी र सरकारको भविष्य नै अन्यौलमा छ । तर यही मौकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भने सैन्य तालिम गराइरहेको उ निकट अनलाइनहरुले दाबी गरेका छन् । विप्लव समुहका आन्तरिक खबर सम्प्र...}
पुरा पढ्नुहोस्संयुक्त राज्य बेलायतले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बेलायत सैनिक सहचारी कर्णेल पर्ल थोमस स्मिथले नेपाली सैनिकलाई पीसीआर मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु प्रदान ग...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सोमबार प्रकाशित विवरण अनुसार प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को नाममा घर छैन । उनले यसअघि नै श्रीमती र छोरोछोरीको नाममा घर भएको जनाएका थिए । मनाङेले प्रकाश महर्जन, कृष्ण महर्जन र श्याम महर्जनस...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् । अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् । ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विघटित एकता कार्यदलको आग्रहमा शनिबार स्थगित भएको स्थायी कमिटिको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । आजको स्थायी कमिटी बैठकको एजेन्डामा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका विषय छन् । शनिबार एमालेका वरिष्ठ नेता म...}
पुरा पढ्नुहोस्कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै गएको कूटनीतिक विज्ञहरुले बताएका छन् । युनिभर्सल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजना गरेको कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौती र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । ...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा झापाका कुमार चुडाल र म्याग्दीका नहकुल सुवेदीलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेको जानकारी दिएको हो । २८ फागुनमा न्याय परिषदले सर्वोच्चक...}
पुरा पढ्नुहोस्कतारले हरेक वर्षको १८ डिसेम्बरमा आफ्नो नेशनल डे मनाउँदै आएको छ । आफ्नो संस्थापकको सम्झनामा यो देशमले राष्ट्रिय दिवस मनाउँदै आएको हो । १८ डिसेम्बर १८७८ मा शेख जसिम बिन मोहम्मद बिन थानीले कतारको शासकको रुपमा आफ्नो पिताबाट जिम्मेवारी पाएका थिए । जसले कतारलाई समृद्ध देश बनाउने यात्राक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit