
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा अतिरिक्त महानिरीक्षकको थप दरबन्दी मागसहित नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गृहमन्त्रालयमा पेश गरेको छ । प्रहरीको विशिष्टकृत अनुसन्धान इकाईका रुपमा स्थापना भएकाे...}
पुरा पढ्नुहोस्विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । दोलखा भीमेश्वर–७ घर भई गोरखाको आरुबारीमा पढाउने शिक्षकलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पर्दाफासलाई जानकारी दिएको छ । परिसरका अनुसार पक्राउ पर्नेमा २८ वर्षीय श...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहमाथि मानव अधिकार उल्लंघनको विषयमा अनुसन्धान गर्न सराेकारवाला निकायलाई अनुराेध गरेका छन् । बुधबार आयोगका सदस्य मिहिर ठाकुरले सरोकारवाला सबैलाई महानिरीक्षक सिंहमाथि अनुसन्धानको लागि आग्रह गरेका हुन् ।...}
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको करिब ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ । बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने...}
पुरा पढ्नुहोस्काठमाडौंको नागढुङ्गाबाट करिब चार करोड रुपैयाँसहित चार चिनियाँ नागरिकसहित पाँचजना पक्राउ परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ सहित नुवाकोट विदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहाद...}
पुरा पढ्नुहोस्सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...}
पुरा पढ्नुहोस्काठमाडौंको अनामनगरमा सामान बोक्ने रिक्सा चलाइरहेका एक युवाले पिठ्युँमा सानो बच्चालाई सर्टले बाँधेर बोकेको फोटो केही महिनाअघि रातारात भाइरल भयो । साउन १६ गते खिचिएको उक्त फोटोसँगै युट्युबमा ती युवाको कथा समेटिएका भिडियोहरु पनि बग्रेल्ती पोस्ट हुन थाले । ती युवा थिए, कैलालीका अर्ज...}
पुरा पढ्नुहोस्अफ्रिकाबाट नेपाललाई ट्रान्जिट बनाएर भारत लैजान तस्करी भएको सात किलो सेताे हेराेईन सहित त्यसका भरिया र भारतीय एजेण्ट पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरोले एकसाता अघि अफ्रिकाबाट आएका एकजना नागरिकलाई सेताे हेराेईन सहित नियन्त्रणमा लिए...}
पुरा पढ्नुहोस्मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरीका अनुसार स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit