Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

एसएसबीले तुइन काटिदिँदा महाकालीमा एक नेपाली बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।    महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बता...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३२८७ सिपाहीको सहायक हवल्दारमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको दोस्रो सूची सार्वजनिक  गरेको छ ।    बढुवा समितिको शुक्रबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३२८७ जनालाई बढुवा सिफारिस गरेको हो । सम...}

पुरा पढ्नुहोस्

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई युएन पुलिस अफ द इयर अवार्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डाक्टर संज्ञा मल्ललाई प्रदान गरिने भएको छ ।   प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघ संगठन स्थिरीकरण मिसनमा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डाक्टर मल...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको गुल्मपति र स्टाफ तालिममा इन्स्पेक्टर खड्का उत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम शुक्रबार सम्पन्न भएको छ ।    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा स...}

पुरा पढ्नुहोस्

प्रत्येक कार्यालयको काम थप प्रभावकारी बनाउन महानिरीक्षक सिंहको निर्देशन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।     शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।     निरीक्षणको क्रममा...}

पुरा पढ्नुहोस्

प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।   सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}

पुरा पढ्नुहोस्

खैरो हेरोइनसहित समातिए ‘पारीका डाक्टर’  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये धमेन्द्रकुमार भारत तर्फ खेरौ हेरोइनका मुख्य कारोबारी भएको प्रहरीले जनाएको छ ।    इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी...}

पुरा पढ्नुहोस्

सुजिताको हत्या देवरले गरेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै  दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।    महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा बेलीबृज उद्‍घाटन तथा सडक आयोजना निरीक्षण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाको निरीक्षण गरेका छन् । साथै ९२ किलोमिटरको उक्त सडकखण्डअन्तर्गत माछा खोलामा बनेको बेलिबृजको पनि उनले उद्घाटन गरेका छन् ।   बिहीबार शर्माले उक्त बेलिबृज उद्घाटन गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीलाई इन्डो प्यासिफिक कमाण्डको तालिम र सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सेना र नेपालस्थित अमेरिकी राजदूतावासको आयोजनामा सशस्त्र प्रहरी बलका अधिकारीहरुलाई ‘फर्स्ट रेस्पोन्डर’ तालिम सञ्चालन गरिएको छ ।    युएस इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड प्यासिफिकका क्याप्टेन जेनी हेगुची र अन्य दर्जाका अधिकारीसमेत गरी ४ जनाले...}

पुरा पढ्नुहोस्