
डडेलधुरामा कोरोनाविरुद्धको खोप पुर्याउन हिँडेकी २६ वर्षीया अस्मितादेवी धामी मृत अवस्थामा फेला परेको घटना करिब ५ महिना बित्दा पनि प्रहरीले सुल्झाउन सकेको छैन । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाए पनि हालसम्म उनको हत्याको कारण र दोषीलाई सार्वजनिक गर्न भने सकेको छैन । यो ब...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले सोमबार दुबईबाट आएका धादिङका सन्दीप तामाङलाई अवैध सुनसहित पक्राउ गरेको छ । तामाङको साथबाट ८६१ ग्राम सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत ठाकुर गौतमले जानकारी दिए । तामाङले फ्यानको क्वाइल तथ...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए । उनले लकडाउ...}
पुरा पढ्नुहोस्काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बस्ने २६ वर्षीय छेसाङ लामा र सोही स्थानका २३ वर्षीय शिलबहादुर तामाङ रहेका छन् । प्रहरीले पुस ५ गते आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित रव...}
पुरा पढ्नुहोस्प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई नियुक्त भएका छन् । पाँच दलीय गठबन्धन दलको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । एमालेबाट मुख्यमन्त...}
पुरा पढ्नुहोस्बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए...}
पुरा पढ्नुहोस्प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थिए । महानगरीय अपराध महाशाखाले काठमाडौं सामाखुसीका आशिष अधिकारीको जाहेरीका आधारमा दिपक गुरूङ भन्ने प्युठानका डुबलाल घर...}
पुरा पढ्नुहोस्भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारी छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर...}
पुरा पढ्नुहोस्राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एमसीसीका बिषयमा राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit