
कोरोना महामारीले नेपालका धेरै क्षेत्रमा असर गर्यो, पर्यटन व्यवसाय पनि त्यसबाट टाढा रहन सकेन । अझैसम्म पनि नेपालका विभिन्न उद्योग व्यवसाय, पर्यटन व्यवसायहरु राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । यस्तो अवस्थामा नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि पर्यटन प्रवद्र्धन गर्न पछिल्लो समय गरिरहेका कामहरु कस्...}
पुरा पढ्नुहोस्जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । प्रहरीका अनुसार स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी हुने भएको छ । अब हरेक दिन कार्यालय समयको सुरुवातमा सबै न्यायाधीशले गोला तानेर इजलास गठन गरिन्छ । त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइ हुनेछ । यसअघि भने प्रधानन्यायाधीशले इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने गर्दै आएका...}
पुरा पढ्नुहोस्मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको राष्ट्रिय सभाको निर्वाचन सातवटै प्रदेशमा जारी रहेको छ । वाग्मती प्रदेश बाहेक ६ वटा प्रदेशको निर्वाचन ९ बजेदेखि नै सुुरु भएको थियो । १९ सिटका लागि भइरहेको निर्वाचनमा ६ प्रदेशको अवस्था सामान्य रहेको छ भने मधेश प्रदेशमा पटक पटक झडप भएको...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...}
पुरा पढ्नुहोस्बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते भएका छन् । बुधबार साँझ बर्दियाको मधुबन नगरपालिका वडा नं. १ स्थित औराही सामुदायिक वनमा सोही ठाउँ बस्ने ७४ वर्षीय लाल बहादुर थारुलाई बाख्रा चराई रहेको अबस्थामा पाटे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परि थारुको अनुहार चिथोरिनुका साथै...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सीतामढि जिल्ला बिसनपुर घर भएका २२ वर्षीय सकलदीप कुमार छन् । आइतबार साँझ करिब ८ बजेको समयमा सर्लाहीबाट कुमारलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा नपा ६ खु...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंको वसुन्धराबाट एक जनालाई पक्राउ गर्यो । पक्राउ परेका ती व्यक्ति थिए, गोरखास्थित आरुघाटका २५ वर्षीय रफिक मियाँ । रफिकलाई पक्राउ गर्नुको कारण थियो, अहिलेको अत्यावश्यक औषधि मानिएको रिमडेसिभिर । रिमडेसिभिर कोरोना संक्रमित व्यक्तिको उपचार...}
पुरा पढ्नुहोस्भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलमा अध्ययनरत विद्यार्थी गत सातादेखि बेपत्ता भएका छन् । प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीका छोरा शिव हराइरहेका हुन् । उनी विद्यालयको छात्रावासमा बसी कक्षा ९ मा अध्ययनरत थिए । चाँगुनारायणस्थित घरबाट केही दिन अगाडि पढ्न...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभामा मंगलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् । मंगलबारको बैठकको सुरुमै नेकपा ए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit