
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आईतबार पनि विरोध प्रदर्शन गरेको छ । कालो बेलुन सिंहदरवार छेउमा उडाएर राष्ट्रिय युवा संघ नेपालले सरकार...}
पुरा पढ्नुहोस्ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । ब्राउन...}
पुरा पढ्नुहोस्कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जन उत्तरदायी बनाउन निर्देशन दिएका छन् । न्याय सेवा अन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु भएको सेवा प्रवेश तालिमको उद्घाटन गर्दै उनले सार्वजनिक सेवामा संलग्न कर्...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो स्थानीय तहको चुनाव २०७४ भन्दा यसपटक निकै सुधार गरेकोछ । वडा तहमा ३५ भन्दा बढी स्थानमा विजयी भइसकेको राप्रपा केही पालिकामा अग्रस्थानमा छ । पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३५ वडामा जित हासिल गरिसकेको छ । यस्तै, २ सय ५० भन्दा बढी वडा सदस्...}
पुरा पढ्नुहोस्पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो । बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बा...}
पुरा पढ्नुहोस्मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् । मोरङका प्रहरी प्रमुख एसपी जनार...}
पुरा पढ्नुहोस्वयस्क महिलाले उमेर नपुगेका बालक वा बालिकासँग यौन सम्बन्ध बनाए मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको २६ चैतमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बा...}
पुरा पढ्नुहोस्संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit