
रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्र...}
पुरा पढ्नुहोस्पछिल्लो १९ घन्टा देखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ । लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउंपालिका–२ बेला स्थित राप्ति नदीको बिच टापुमा मंगलबार दिउंसो २ बजे बाट फसेका स्थानीयहरुको उद्दार गरि...}
पुरा पढ्नुहोस्राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांक पछिल्ला दुई दिनमा बाढी पहिरोबाट देशभर कम्तीमा ५ जनाले ज्यान गुमाउँदा ३४ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २० जना र जाजरकोटमा सात जना बेपत्ता भएको तथ्यांकमा उल्लेख छ । बाढीले बगाएर स...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ बुधबारबाट शुभारम्भ गरेको छ । नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...}
पुरा पढ्नुहोस्इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट भएका छन् । उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोरले चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा पुगेर लिएको आवेदकहरुको अन्तर्व...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत हुने गैर...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारी...}
पुरा पढ्नुहोस्भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्याउने’ आशलाग्दो काम गरिरहेका छन् । प्रेम विश्वकर्मा, खोज पत्र...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तीमा एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय बन्द गर्न स...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले लागूऔषध र हातहतियार कारोबारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक प्रहरी पनि छन् । उक्त गिरोहले पहिला हातहतियार किन्न सहयोग गर्ने र पछि लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गिरोहले काठमाडौं तथा विभिन्न स्थानबाट लागुऔषध तथा हातहतियार खरिद गर्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit