Thursday, 26 June 2025 | २०८२ असार १२, बिहिबार

सम्बन्धित समाचार

सुजिता मृत्यु प्रकरण : परिवारले शव बुझे, दुई सातामा पनि आएन भिसेरा रिपोर्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुई साताअघि जंगलमा मृत अवस्थामा फेला परेकी चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन् । पोस्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइएको चितवन प्रहरीले जानकारी दिएको छ ।    चितवन प्रहरीका प्रमुख एसपी ओम अधिकारीले आज परिवारलाई शव जिम्मा लगाइएको पर्दाफासलाई जानकारी दिए । सुजिताको श...}

पुरा पढ्नुहोस्

यी ५ सांसदले छाडे उपेन्द्रको साथ, सरकारको लोभले महन्थको पक्षमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका ५ जना सांसदहरु महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा देखिएका छन् ।    जसपाले सरकारमा जाने निश्चित गरेपछि ती संसद ठाकुरको पक्षमा देखिएका हुन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबह...}

पुरा पढ्नुहोस्

पर्यटनमन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो।   मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाइ बा ४ च १३...}

पुरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

धनुषा कांग्रेस सभापतिका लागि यी तीन हुन् प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।         यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा ह...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीले सार्वजनिक गरे मन्त्रिपरिषदका २३ निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् ।    यस्ता छन् सरकारका २३ निर्णय  १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}

पुरा पढ्नुहोस्

क्यूआर कोडको प्रयोग बढ्दै, एक महिनामै साढे २ अर्बको कारोबार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोडभन्दा बढीको कारोबार भएको छ ।    नेपाल राष्...}

पुरा पढ्नुहोस्

‘केयरगिभर’मा इजरायल जान निर्देशिका जारी, यस्तो छ छनोट प्रक्रिया

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इजरायलमा ‘केयरगिभर’ कामका लागि जान नेपाली श्रमिकका लागि निर्देशिका जारी भएको छ । गत वर्षको १४ असोजमा नेपाल–इजरायलबीच भएको श्रम सम्झौता अनुसार निर्देशिका जारी भएको हो ।    निर्देशिका अनुसार उक्त कामका लागि योग्यतमा उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । यस...}

पुरा पढ्नुहोस्

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयाेग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावास जनाएकोछ ।   बिहीबार अपराह्न सामानसहित बेलायतबा...}

पुरा पढ्नुहोस्

साइबर ब्युरोको नक्कली पेज बनाएर ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साइबर ब्युरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएर ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् ।   ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत ल...}

पुरा पढ्नुहोस्