Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

सरुवा भएको १ महिनासम्म पनि कार्यक्षेत्रमा गएनन् सशस्त्र प्रहरीका एसपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीका एक एसपी आफ्नो कार्यक्षेत्रमा १ महिनादेखि हाजिर नै नरहेको खुलेको छ । ३८ नम्बर रिजर्भ गण झापामा सरुवा भएका एसपी समिक कुमार महर्जन हालसम्म कमान्ड सम्हाल्न गएका छैनन् ।   सशस्त्र प्रहरी मुख्यालयले गत २५ पुसमा महर्जनसहित एसपीहरुको सरुवा गरेको थियो । यसअघि एसपी महर्जन स्टाफ कले...}

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनलाई उम्मेदवारी दर्ता वैशाख ११ र १२ मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो ।    सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र...}

पुरा पढ्नुहोस्

२३ वर्षपछि तिखारिएका बामदेव 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालगञ्जको रंगशाला सजिसजाउ थियो । रंगशालामात्र किन नेपालगञ्ज र आसपासका जिल्ला नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मय बनेको थियो ।    धेरै भएको छैन् जम्मा २३ वर्षअघिको यो दृश्य अझै धेरैको मनमा झलझली आउछ । त्यो ऐतिहासिक छैठौं महाधिवेशन जती झकिझकाउ थियो, त्यसको अन्त त्यती नै दुखद बन्य...}

पुरा पढ्नुहोस्

को हुन् अभिषेक गिरी ? जसलाई मोरङ कारागार ल्याउँदा कैदीबन्दी आन्दोलित भए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका अभिषेक गिरीलाई मंगलबार बिहान मोरङ कारागार ल्याइयो । यसअघि उनी काठमाडौंको डिल्लीबजार कारागारमा थिए ।    तर, मोरङ कारागारमा ल्याइएको भन्दै त्यहाँका कैदीबन्दी विरोध प्रदर्शनमा उत्रिए । कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन छन् । किन एक...}

पुरा पढ्नुहोस्

खोजतलासको निवेदन यसरी बलात्कारको जाहेरीमा बदलियो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त गौशालामा १९ माघमा एउटा निवेदन दर्ता भयो । निवेदनमा पीडित बाबुले आफ्नी छोरी हराएको भन्दै खोजीदिन निवेदन दर्ता गराएका थिए ।    प्रहरीले हुँलिया सहित युवतीको खोजीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पत्राचार गर्यो । पीडित बाबुले छोरी एउटा युवकसँग भागेको आशंका अन...}

पुरा पढ्नुहोस्

उज्ज्वल थापाको परिवारद्वारा दुर्गा प्रसाईंको सहयोग अस्वीकार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको परिवारले बीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको सहयोग अस्वीकार गरेको छ । प्रसाईंले आज विज्ञप्ति सार्वजनिक गर्दै थापाको सम्पूर्ण उपचार खर्च बीएन्डसीले व्यहोर्ने जनाएका थिए ।   ‘नेपालमा गणतन्त्र स्थापनामा लाग्नुभएका एक...}

पुरा पढ्नुहोस्

साताको पहिलो दिन ७२.३२ अंकले घट्यो नेप्से

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।   नेप्से परिसूचक दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएको छ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ ।    आज का...}

पुरा पढ्नुहोस्

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), ईलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।   सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २-०१-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फलामको रेलिङमा...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

सेनाले नौ सातामै बनायो मेलम्चीको पुल, गृहमन्त्रीद्वारा उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाले बनाएको मेलम्ची खोलाको पुल (बेलिब्रिज) काे आज उद्घाटन गरेका छन् ।     सेनाले नौ सातामै बनायो मेलम्चीको पुल, गृहमन्त्रीद्वारा उद्घाटन pic.twitter.com/rcYvUFHkNS — pardafas.com (@EPARDAFAS) February 5, 2022    ...}

पुरा पढ्नुहोस्