
पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला नै सदर गरेको हो । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएकी छन् । बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुश...}
पुरा पढ्नुहोस्दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जाजरकोटका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ । स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले काठमाडौंको ठमेलमा चिनियाँ नागरिकलेसञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ । अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको सूचना आएपछि महाशाखाले छापा मारेको हो । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक च...}
पुरा पढ्नुहोस्प्रहरीले उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भएको भन्दै ठग्दैं हिंडने एकजना ठगलाई समातेर कारबाही थालेको छ । महानगरीय अपराध महाशाखाले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर हिंडने डोटी किशोर, कुशल भनिने केशवराज भ...}
पुरा पढ्नुहोस्पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखमा एसपी मनोज केसीको काज सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कमाण्ड सेन्टरका प्रमुख केसीलाई चुनौतीपूर्ण मानिएको रुपन्देही प्रहरीको जिम्मा दिएका हुन् । महानिरीक्षक थापा क्षेत्रीले प्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ज्ञ गण हे.क्वा., श्रीअन्तु इलामको नवनिर्मित भवनको बुधबार उद्घाटन ग...}
पुरा पढ्नुहोस्बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत पु¥याएको थियो । जिल्ला अदालतले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit