
कर्णाली प्रदेश भौगोलिक दृष्टिले विकट मानिन्छ । यहाँका अधिकांश जिल्लाहरुमा भौगोलिक विकटताकै कारण सडक मार्गहरु पनि राम्रा छैनन् । सडकको दुरवस्थाकै कारण वर्षेनि दुर्घटनाका घटना बढिरहेका छन् । यस्तै दुर्घटनामा वर्षेनी संयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् । बढ्दो दुर...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नेता नेपालले आज मदन–आश्रितको २८औं स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनले रहस्यमय दासढुंगा जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन...}
पुरा पढ्नुहोस्सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आफू सबै वरिष्ठ अधिकारीदेखि बिल्लादारसम्मलाई राजनीतिक भनसुन र चाकडी/चाप्लुसीभन्दा आफ्ना गुनासा र समस्या आफू मातहतका कमाण्डरलाई भन्न निर्देशन दिएका छन् । उनले राजनीतिक दलका नेताबाट भनसुन गराउने र आफूसहित वर...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्काठमाण्डौको खाजा घरमा काम लगाउने बहानामा नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने १ व्यक्ति पक्राउ परेका छन् । कोटश्वर ३२ स्थित एक नेवारी खाजा घरमा काम लगाउने बहानामा जबरजस्ती यौन कार्यमा लगाउने गुल्मी साबिक लिम्घा गाविस ४ हाल सत्यावती गाउँपालिका ४ घरी भई हाल ललतिपुर महालक्ष्मी नगर...}
पुरा पढ्नुहोस्नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ । सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् । }
पुरा पढ्नुहोस्दोलखाको एक सहकारी लुटपाट र सुरक्षा गार्डको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्...}
पुरा पढ्नुहोस्बारा प्रहरीले श्रीमतीको शंकास्पद मृत्यु घटनामा श्रीमान्लाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ पर्साटोल बस्ने अलि अख्तर मियाकी अन्दाजी १७/१८ वर्षीया छोरी जोहरा खातुन मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीले घटनाको अनुसन्धानको क्रममा मृतकका श्रीमान् भारतीय नागरिक २८ वर्षीय...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यबद्ध भई निन्दा गर्नुपर्ने बताएको छ । सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit