
प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे । &n...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका प्रमुख ड...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती संक्रमितहरु चीन भित्रैबाट संक्रमणमा परेका पाइएको बताइएको छ । चीनको जाङ्स...}
पुरा पढ्नुहोस्भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेनाले बनाइरहेको काठमाडौं—तराई/मधेश द्रुतमार्गका लागि चालू आर्थिक वर्ष भित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ । सो आयोजनाले चालू आर्थिक वर्षका लागि थप ९ अर्व बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्...}
पुरा पढ्नुहोस्पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा हुने एसएसपीहरुम...}
पुरा पढ्नुहोस्मोरङको उर्लाबारी–३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–७ का २१ वर्षीय निश्चल बानियाँ छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोल्टी पुलमा आज बिहान करिब ५ः ३० बजेको समयमा प्रदेश १&ndash...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको बिहीवार अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए । उ...}
पुरा पढ्नुहोस्अफ्रिकी राष्ट्र दक्षिण सुडान सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक हो । तर, पनि यहाँ जातीय द्वन्द्व जारी छ । द्वन्द्वकै कारण यहाँ ४ लाखभन्दा बढीले ज्यान ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । दक्षिण सुडानमा राष्ट्रपति साल्भा कीरले विपक्षी पार्ट...}
पुरा पढ्नुहोस्सरकारले गठन गरेको छानबिन उपसमितिले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न रहेको निष्कर्ष निकालेको छ । उपसमितिले डा. रेग्मीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्न पनि सिफारिस गरेको छ । डा. रेग्मी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit