
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । ‘...}
पुरा पढ्नुहोस्नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले नयाँ फैसला गर्न पाउने गरी वातावरण बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौंको राष्ट्रिय सभामा आयोजित सरकार र उक्त पार्टीबीचको सहमति हस्ताक्षर कार्यक्रममा विप्लले जनमतको विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘के...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ । शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फि...}
पुरा पढ्नुहोस्गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । विपद् जोखिम...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाब दिए । गान्धी जयन्ति तथ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासमा ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । ठूलो दलको संसदीय दलको नेताको रुपमा ओली बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । उनीसँग मन्त्रिमण्डलका सदस्यले प...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ । पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादी केन्द्रले सकेसम्म सहम...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि चार जनाको प्रदेश सांसद पद खोसिएको छ । प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका सांसदहरुको सांसद पद खोसिएको हो । सांसद पद गुम्नेमा प्रदेश १ का मन्त्री समेत रहेका टंक आङ्बुहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रे...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । नेकपा माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । माओवादीले बादललाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit