
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व भएको बताएका हुन् । साथै उनले संसद्मा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते...}
पुरा पढ्नुहोस्खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागारमा पुगेर विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान १० बजेर ५५ मिनेटमा नख्खु कारागार पुगेको प्रहरीकाे उच्च स्रोतले जानकारी दिएको छ । उनी करिब एकघण्टा बसेर फर्किएका छन् । मन्त्री थापाल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । &nbs...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए। बिहान ११ बजेदेखि बस्ने बैठकले गत बैशाख ६ गते बसेको...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् । उनले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका छन् । आज जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उन...}
पुरा पढ्नुहोस्नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ । जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हिजोदेखि नै सुरु गरे पनि सहमति बन्ने सम्भावना न्यून भएकाले निर्वाचन हुने भएको हो । बन्द...}
पुरा पढ्नुहोस्कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले बनाइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ । काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ । शुक्रबारको प्रदर्शनमा अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधि सभ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit