Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

ब्रेथलाइजरमा किन बढ्दै छ गुनासो ? ट्राफिक प्रहरी भन्छ– ‘टेक्निकल इरर’ ले समस्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको कालिमाटी घर भएका रियुस श्रेष्ठ केही दिनअघि माइतीघरस्थित कार्यालयबाट राति १० बजेतिर घर फर्किंदा थापाथलीमा ट्राफिक प्रहरीको जाँचमा परे । ट्राफिक प्रहरीको ब्रेथलाइजरमा उनले मापसे गरेको देखियो, जब कि उनले मापसे नै गरेका थिएनन् ।    आफूले मापसे नै नगरेको भन्दै उनले प्रहरीलाई बत...}

पुरा पढ्नुहोस्

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

भारतबाट नेपाल भित्रदैं गरेको ४० लाख रुपैयाँ सहित एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले भारतबाट ४० लाख रुपैयाँ बोकेर नेपाल आउँदैं गरेको झापाको झापा गाउँपालिका–२ बेलाइतीबारीका गौरी मण्डललाई पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय झापाले मण्डलले बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको जनाएको छ ।  उनका साथबाट ४० लाख ३७ हजार रुपैयाँ बरामद...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र लेबनानका राष्ट्रपतिबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् ।      उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}

पुरा पढ्नुहोस्

डीएसपीलाई ढाँटेर घुसको सेटिङ गर्न हिँडेकी हवल्दार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठले सन्चो नभएको भन्दै केही दिनदेखि वृत्तका प्रमुख डीएसपी दक्ष बस्नेतसँग बिदा मागेर ड्युटी छल्दै आएकी थिइन् । कार्यालयबाट बिदा लिनुमा उनको उद्देश्य भने अर्कै थियो ।    वृत्तमा सूचना बाहकको भूमिकामा रहने तारा कुमारी...}

पुरा पढ्नुहोस्

विष्णु पौडेलमाथिको घटनापछि रुपन्देही र पर्साका सिडियो साटफेर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही र पर्साका प्रमुख जिल्ला अधिकारी(सिडियो) साटफेर भएका छन् ।   रुपेन्देहीका सिडियो पिताम्बर घिमिरेलाई गृह मन्त्रालयले काठमाडौं तानेको २४ घण्टामै पर्सा पठाएको हो । पर्साका सिडियो आस्मान गुरुङलाई रुपन्देही पठाइएको छ ।    गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्य...}

पुरा पढ्नुहोस्

झापाबाट पीसीआर रिपोर्ट नक्कली बनाउने १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ ।    पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}

पुरा पढ्नुहोस्

काठमाडौंमा युवतीमाथि चक्कु प्रहार गरी लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरि लुटपाट भएको छ ।   बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरिएको हो ।    उक्त लुटपाटको अभियोगमा क...}

पुरा पढ्नुहोस्

धाैलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको हिमाल सरसफाइ अभियानका लागि धौलागिरी हिमालमा खटिएको सैनिक टोलीले बेस क्याम नजिक दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला पारेको छ ।    सैनिक प्रवक्ता सहायक रथी सन्ताेष बल्लभ पाैडेलले यसको जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार धौलागिरी हिमाल...}

पुरा पढ्नुहोस्