Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

यी हुन् नेपालमा सबैभन्दा बढी कर बुझाउँने १५ कम्पनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने देशभरका १५ करदातालाई सम्मान गरेको छ ।    आर्थिक वर्ष २०७५-७६ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई विभागले सम्मान गरेको हो । सबैलाई विभागले काठमाडौंमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।    यस आर्थिक वर्षमा पनि सबैभन्दा ब...}

पुरा पढ्नुहोस्

कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    दक्षिण कोरियाको सन् २०२१ मा विश्वभरबाट ५२ हजार श्रमिक लैजाने भएको छ । प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो ।    यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । २०२० को तुलनामा यस पटक...}

पुरा पढ्नुहोस्

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा कोइराला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।     कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी...}

पुरा पढ्नुहोस्

नेप्सेमा ५६ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

एक महिनादेखि केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार बढेको छ ।      सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थ...}

पुरा पढ्नुहोस्

नेपालमै सवारीसाधन एसेम्बलिङमा यी उद्योगहरुको चासो, ८ अर्ब २९ करोड लगानी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा सवारीसाधनको एसेम्बलिङ प्लान्ट स्थापनामा स्वदेशी तथा विदेशी कम्पनीको चासो बढेको छ । हाल यस क्षेत्रमा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको एसेम्बलिङ उद्योगहरु दर्ता भएका छन् ।    सवारीसाधनको एसेम्बलिङमा आकर्षण बढेको देखेर सरकारले गत असोजमा यसबारे अध्ययन गर्न कार्यदल नै गठन गरिसकेको छ...}

पुरा पढ्नुहोस्

चाडबाडलाई लक्षित गर्दै सामसुङले ल्यायो फेस्टिभ अफर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशतमूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् ।    जसमा ९ आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत ९...}

पुरा पढ्नुहोस्

कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ ।   यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर...}

पुरा पढ्नुहोस्

यती एअरलाइन्सको काठमाडौँ–बनारस–काठमाडौँ परीक्षण उडान सफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।   दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}

पुरा पढ्नुहोस्

६ महिनामा निर्यातसँगै आयात पनि बढ्यो, व्यापारघाटा आठ खर्ब ८० अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ ।  सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ ।   भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ मह...}

पुरा पढ्नुहोस्

शेयर बजारमा लगाम लगाउँदा निरन्तर गिरावटः पुँजी बजार लगानीकर्ता संघ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छन् ।    नेपाल न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर,शेयर बजारल...}

पुरा पढ्नुहोस्