
तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वाभाविकरुपमा रहन सक्छ नै । ...}
पुरा पढ्नुहोस्प्रदेश २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट विनियोजन गरे...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक आइतबारदेखि निरन्तर रुपमा बढ्न थालेको छ । आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो । आइतबार र सोमबारको भन्दापनि मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ६३.०१ अ...}
पुरा पढ्नुहोस्आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज घोषणा हुँदैछ। प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदैछ। दिउँसो ४ बजे प्रधानमन्त्री कार्यलयको सभाहलबाट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । सरकारले करीब १६ खर्ब हाराह...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भए पनि मंगलबार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २ हजार ६५०.९७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले घटेको छ । &nb...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ३ अर्ब रुपैयाँ खर्चेर नेपालगञ्ज विमानस्थलको मुहार फेर्ने योजना अघि बढाएको छ । प्राधिकरणले नेपालगञ्ज एयरपोर्टमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्ने भएको हो । प्राधिकरणले लुम्बिनी र कर्णाली प्रदेशको हबका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा बढ्दो हवा...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्अमेरिकी कम्पनीको नयाँ उत्पादन जीप र्यांगलर नेपाल भित्रिएको छ । जीपका लागि नेपाली आधिकारिक विक्रेता एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल प्रालिले उक्त नयाँ उत्पादन नेपाली बजारमा ल्याएको हो । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जीप र्यांगलरको नेपालमा...}
पुरा पढ्नुहोस्रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रक्रियाका लागि नेपाल र भारतबीच सम्झौता (एमओयू) भएको छ । नेपाल–भारत सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिको बैठकले उक्त द्विपक्षीय सम्झौता गरेको हो । उक्त बैठक बुधबार र बिहीबार दुई दिन नयाँ दिल्लीमा आ...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले बजेट निर्माणमा सरकारी पदाधिकारी बाहेक अरूको सहभागिता नरहेको जनाएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणमा मन्त्रालयका जिम्मेवार पदाधिकारी बाहेक अरू कसैको सहभागिता नरहेको अर्थ मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता भुपाल बरालले सोमबार प्रेस विज्ञप्ति जार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit