
काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीमा डेरा गरी बस्ने एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् । राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६७ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् । उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका...}
पुरा पढ्नुहोस्डिमा एकेडेमीमा तयारी गरेका ५८ जनाले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकालेका छन् । नेपाली सेनाले रिक्त अधिकृत पदपुर्ति गर्न गत वर्ष माघमा भर्ना आह्वान गरेको थियो । त्यसपछि डिमा एकेडेमीमा तयारीका लागि आएका ५८ जना नाम निकाल्न सफल भएका हन् । कुल...}
पुरा पढ्नुहोस्बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौंको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेको प्रहरीले जनाएको छ । ...}
पुरा पढ्नुहोस्शनिबार राती, समय करिब साढे १० बजेको थियो । ठमेल चोकमा खटिएको ट्राफिक प्रहरी चेकिङ सिफ्ट सक्याएर फर्कने तरखरमा थियो । ठिक त्यहीबेला वन वेमा एउटा एम्बुुलेन्स साइरन बजाउँदै आयो । डिउटीमा खटिएका ट्राफिक प्रहरीले केही आपतकालिन अवस्था रहेको अनुमान गरे । तर नजिक आएपछि हेर्दा एम्बुलेन्समा...}
पुरा पढ्नुहोस्संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ ।&...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहका बीच शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २८ औं ब्याचको कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}
पुरा पढ्नुहोस्पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...}
पुरा पढ्नुहोस्प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने बझाङ मस्टा गाउँपालिका–२ का २५ वर्षीय मनोज कुमार सिंह पक्राउ परेका छन् । सिंहलाई कैलाली धनगढी उपमहानगरपालिका–३ बाट आज पक्राउ गरिएको हो । हालै प्रहरी जवान पदको सबै परीक्षा समाप्त भई अन्तिम नजिता प्रकाशनको अवस्थामा रहेको बेला सि.हले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit