
२७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिकाका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो प्रलोभनमा पारी...}
पुरा पढ्नुहोस्झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको हो । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुरा...}
पुरा पढ्नुहोस्प्रहरीले नयाँबसपार्कमा बाग्लु्ङ बेनी दोहोरी साँझमा काम गर्ने दुईजना महिला कामदारलाई बन्धक बनाएको आरोपमा त्यसका संचालक र कामदारलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले संचालक सागर पाठक, दोहोरीका स्टाफ अशिम मल्ल र कविता खड्काबिरुद्ध अभद्र व्यवह...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘हाइ अल्टिच्यूड एन्ड माउन्टेन वारफेयर’ तालिम सुरु गरेको छ । नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइस क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिम सुरु भएको हो । मुस्ताङको जोमसोममा तैनाथ नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्व...}
पुरा पढ्नुहोस्बाजुराको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा फेला परेका छन् । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मंगलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । छोराछोरीको बाल पोषण भत्ताको...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका—१ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका—७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ...}
पुरा पढ्नुहोस्सिन्धुलीको मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पद...}
पुरा पढ्नुहोस्साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...}
पुरा पढ्नुहोस्नेपाली शान्ति सैनिकले कंगोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कंगोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अन...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ । उनी कालिमाटी साेल्टीमाेडमा रहेकाे हाेटल प्लाटिनियमका संचालक समेत हुन् । उनलाई कालिमाटी क्षेत्रबाट पक्राउ गरेर कमलपोखरी वृत्तमा राखिएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit