Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट भएका छन् ।    उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोरले चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा पुगेर लिएको आवेदकहरुको अन्तर्व...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट कपको उपाधि एपीएफलाई

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ ।      कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे...}

पुरा पढ्नुहोस्

अंग्रेजी नयाँ वर्षमा जनकपुरमा पर्यटकहरुको घुइँचो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ ।      अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा  भारतीय पर्यटकहरुको घुइँचो लागेको छ  । भगवानको दर्शन र पुजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभि...}

पुरा पढ्नुहोस्

बन्द फूलबारी होटेल खुलाउन गण्डकी सरकारको चासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्यटकीय नगरी पोखरामा रहेकाे फूलबारी होटेलले कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियोे । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभई दक्षिण एशियाकै नमूना मानिन्थ्यो ।     मजदूर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

प्रदेश २ कांग्रेसको नेतृत्वमा २ यादव भिड्दै, कसको पल्लाभारी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । उक्त प्रदेशमा देउवा प्यानलका कृष्ण यादव र विमलेन्द्र निधिनिकट रामसरोज यादव सभापतिमा उम्मेदवारी दिएका छन् ।       नेपाली कांग्रेस प्रदेश नम्बर २ को अधि...}

पुरा पढ्नुहोस्

खेलकुदमन्त्रीद्वारा राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र अस्वीकार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन् ।     बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन...}

पुरा पढ्नुहोस्

ओलीद्वारा घलेगाउँलाई सुखी गाउँ घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । शुक्रबार घलेगाउँ पुगेर ओलीले  समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको यो गाउँलाई सुखी गाउँ घोषणा गरेका हुन् ।    दक्षिण एस...}

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठानमा ३ को मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।      माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रत...}

पुरा पढ्नुहोस्

नर्भिकमा पनि कोभिड–१९ खोपकेन्द्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीले पनि पुस २९ गते (बिहीबार) देखि खोप केन्द्र संचालन गर्ने भएको छ । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिकले खोपकेन्द्र संचालन गर्न थालेको अस्पतालले जनाएको छ ।   ...}

पुरा पढ्नुहोस्