Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् ।      बोहरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् ।      एक साताअघि सुदूरपश्चिम प्रदेश सर...}

पुरा पढ्नुहोस्

हेलो सरकारदेखि यी माध्यमबाट आउँछन् प्रहरीविरुद्ध उजुरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रहरी कर्मचारीविरुद्ध ३६७ वटा उजुरी परेकोमा ६२ प्रतिशत फछ्र्योट गरेको छ । प्रहरी मुख्यालयका अनुसार १३८ वटा उजुरी छानबिनको क्रममा छन् भने २२९ वटा फछ्र्योट भएको हो ।    प्रहरी कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सर...}

पुरा पढ्नुहोस्

एमालेको विघटित एकता कार्यदलको निष्कर्ष : एकता छिटो नटुंग्याए पार्टीमा थप क्षति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।   नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिए...}

पुरा पढ्नुहोस्

रहेनन् राप्तीपारीका ‘नेता जी’ दिनेशचन्द्र यादव 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ ।    उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}

पुरा पढ्नुहोस्

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो ।    संसदीय दलको नेतामा यादवको एकल उम्मेदवारी परेको थियो । उनलाई बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय...}

पुरा पढ्नुहोस्

किन छ देउवा सरकार संकटमा ? यी हुन् तीन कारण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनताबाट बहुमत पाए पनि त्यसको सदुपयोग गर्न नसकी कम्युनिष्टहरु विभाजित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री हुने सौभाग्य पाए । गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा देउवा चुनौतीका चाङमा पनि उभिएका थिए ।   तर, त्यसरी पाएको अवसर र चुनौती दुवैलाई...}

पुरा पढ्नुहोस्

कांग्रेसले ग-याे १६ जिल्लाको अधिवेशन स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।     कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्त...}

पुरा पढ्नुहोस्

नक्सालको मेरियट छोडेर लाकुरी भञ्ज्याङ पुगे राहुल गान्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी काठमाडौंको नक्सालस्थि मेरियट होटल छोडेर ललितपुर लाकुरी भञ्ज्याङस्थित एक रिसोर्ट पुगेका छन् ।    मंगलबार राति विवाह घरमा रहेका गान्धी रातारात द टेरेसेस होटलमा पुगेका हुन् । उच्च सुरक्षाका स्रोतका अनुसार गान्धी हिजो रातिदेखि त्यही बसिरह...}

पुरा पढ्नुहोस्

कोभिड संक्रमण रोक्न सीसीएमसीले गरेका यी हुन् १३ सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना सङ्क्रमण बढेसँगै  कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले  १५ माघसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीले यस्तो सिफारिस गरेको हो । &n...}

पुरा पढ्नुहोस्

यी हुन् माओवादी केन्द्र केन्द्रीय समितिका निर्णयहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रतिगामी खतरा अझै टरिनसकेको निष्कर्ष निकालेको छ । शनिबार र आइतबार २ दिनसम्म काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गर्दै प्रतिगामी खतरा कायमै रहेको निष्कर्ष निकालेको हो ।   ...}

पुरा पढ्नुहोस्