
कोरोनाविरुद्धको थप १० लाख डोज आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित खोप आइतबार आइपुग्ने जनाएको हो । नेपालले उक्त कम्पनीसँग २० लाख डोज खोप खरिदका लागि फागुन ५ गते सम्झौता...}
पुरा पढ्नुहोस्नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । बुधवार काठमाण्डौमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १३ मङ्सिरको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी,...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापालाई आज बिहान खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।  ...}
पुरा पढ्नुहोस्सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्र...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...}
पुरा पढ्नुहोस्यातायात व्यवस्था कार्यालय बुटवलबाट जारी गरिएका करीब ५०० नक्कली सवारी चालक अनुमतिपत्रलाई वीरगञ्ज पुर्याएर सक्कलीमा परिणत गरिएको छ । भूषण यादव (वीरगञ्ज) | खोज पत्रकारिता केन्द्र नवलपरासी बेनीमनिपुर–७ का सुरज सार्कीले २६ वैशाख २०७२ म...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले ग...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit